Genesis 30:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले लेआको प्रार्थना सुन्नुभयो। उनी गर्भवती भइन् र याकूबको पाँचौँ छोरा जन्माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले लेआको बिन्ती सुन्नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्नो पाँचौँ छोरो जन्माइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले लेआको बिन्ती सुन्नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्।