Genesis 30:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि गर्भवती भएर लेआले याकूबको छैटौँ छोरो जन्‍माइन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्‍नो छैटौँ छोरो जन्‍माइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्।