Genesis 30:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले राहेलसित रिसाएर भने, “के म परमेश्‍वर हुँ र? तिम्रो कोख त परमेश्‍वरले थुनिदिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्‍वरको स्‍थानमा छु र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्‍वरको स्थानमा छु र?”
Nepali ERV (पवित्र बाइबल)
याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”