Genesis 30:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट उनले एउटी छोरी पनि जन्‍माइन् र त्‍यसको नाम दीना राखिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्‍यसको नाउँ दीना राखिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्।
Nepali ERV (पवित्र बाइबल)
पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।