Genesis 30:23 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले गर्भवती भएर एउटा छोरा जन्‍माइन्‌। “परमेश्‍वरले ममाथि परेको लाज हटाइदिनुभयो र एउटा छोरो दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्‍वरले ममाथि परेको निन्‍दा हटाइदिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्‍वरले मेरो अपमान हटाउनुभएको छ।”