Genesis 30:24 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई अर्को छोरा पनि देऊन्,” भनेर राहेलले त्यसको नाम योसेफ राखिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।”