Genesis 30:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफ जन्मेपछि याकूबले लाबानलाई भने, “अब मलाई जान दिनुहोस् र म घर फर्कन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ।
Nepali ERV (पवित्र बाइबल)
यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्।