Genesis 30:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले उनलाई भने, “म यसो भन्छु, तिम्रो कारण परमप्रभुले मलाई आशीर्वाद दिनुभएको हो भनी मैले ईश्वरीय दर्शनबाट थाहा पाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष् दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्त गरेको छु, भने दया गरी बसिदेऊ; किनकि मैले दिव्य जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।