Genesis 30:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले उत्तर दिए, “कसरी मैले तपाईंको काम गरें र तपाईंका भेडा-बाख्रा मेरा हातमा सप्रेका छन्, त्‍यो तपाईं जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्‍तो सेवा गरेको छु, र तपाईंका गाईबस्‍तु मसित कसरी सप्रेका छन्‌ सो तपाईं आफै जान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ।