Genesis 30:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राहेलले भनिन्, “मेरी कमारी बिल्हा यहाँ छ, त्योसित सुत्नुहोस् र त्यसले मेरो लागि छोरा-छोरी जन्माओस्। त्यसरी म आमा हुन सक्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले भनिन्, “मेरी कमारी बिल्हा यहीँ छे। त्यससँग सहवास गर्नुहोस् र त्यसले मेरो निम्ति बच्चा जन्माओस् र त्यसद्वारा मलाई पनि सन्तान मिलोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”