Genesis 30:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस दिन लाबानले सबै टाटे-पाङ्ग्रे र थोप्‍ले बोका र बाख्रीहरू अनि सबै काला भेडाहरू छुटाए र तिनका जिम्‍मा आफ्‍ना छोराहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन पेटारे र थोप्‍ले बोकाहरू र पेटारे र थोप्‍ले बाख्रीहरू (जसका सेता दाग थिए) र हरेक काला थुमा लाबानले छुट्ट्याएर आफ्‍ना छोराहरूको जिम्‍मामा लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।
Nepali ERV (पवित्र बाइबल)
अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।