Genesis 30:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि ती भेडा-बाख्राहरू लिएर तिनी याकूबदेखि टाढा तीन दिनको बाटो गए। बाँकी बगालका हेरचाहा याकूबले गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्‍तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ छोरो चाँहिले सबै दाग भएका भेडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेडा बाख्राहरू कुनै पनि थिएन।