Genesis 30:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍नी लोग्‍नेलाई बिल्‍हा दिइन्‌ र याकूब त्‍योसित सुते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण राहेलले आफ्‍नी कमारी बिल्‍हालाई याकूबकी पत्‍नीको रूपमा दिइन्, र याकूब त्‍यसकहाँ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहबास गरे;
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।