Genesis 30:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तै प्रकारले याकूब खुब धनी भए। उनका धेरै भेडा-बाख्राका बथान, कमारा-कमारी, ऊँट र गधाहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी याकूब अत्‍यन्‍तै धनी भए, र तिनका ठूला-ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यी मानिस अति सम्पन्‍न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।
Nepali ERV (पवित्र बाइबल)
यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए। विदाइको बेला याकूब भाग्छन्