Genesis 30:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिल्हा गर्भवती भएर याकूबको लागि एउटा छोरो जन्माई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिल्हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्माई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई।
Nepali ERV (पवित्र बाइबल)
बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।