Genesis 30:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि गर्भवती भएर बिल्‍हाले याकूबको लागि अर्को छोरो जन्‍माइन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राहेलकी कमारी बिल्‍हा फेरि गर्भवती भई, र त्‍यसले याकूबबाट अर्को एक जना छोरो जन्‍माई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।
Nepali ERV (पवित्र बाइबल)
बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई।