Genesis 31:14 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राहेल र लेआले याकूबलाई भने, “अब बुबाबाट पाउनुपर्ने कुरा हाम्रो लागि केही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि लेआ र राहेलले भने, “के हाम्रा पिताको पैतृक सम्पत्तिमा हाम्रो अझ केही अंश छ र?