Genesis 31:15 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हामीलाई विदेशीजस्तै ठान्नुहुन्छ। उहाँले हामीलाई बेच्नुभयो र पाएका पैसा सबै सक्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के उहाँले हामीलाई परदेशीझैँ व्यवहार गर्नुहुन्न? उहाँले हामीलाई बेच्नुभएको मात्रै होइन, तर हाम्रा निम्ति दिइएको मूल्य पनि उहाँ आफैँले नै हडपिसक्नुभएको छ।