Genesis 31:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] याकूब आफ्नो बुबाकहाँ कनान देशमा जान तयार भए। आफ्ना बाल-बच्चा र स्वास्नीहरूलाई ऊँटमा चढाए र भेडा-बाख्राका बथान र पद्दन-अराममा कमाएका अरू सबै चीजबीज अघि लाएर उनी हिडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब याकूब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याकोबले आफ्ना बालबच्चा र पत्नीहरूलाई ऊँटहरूमा चढाए,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।