Genesis 31:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबान भेडाका ऊन कत्रन गएका थिए। बुबा घरमा नभएको बेलामा राहेलले बुबाका घर-देवताहरू चोरेर लगिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला जब लाबानचाहिँ आफ्ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरेर लगिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब लाबान आफ्ना भेडाहरूका ऊन कत्रन गएका थिए; त्यही बेला राहेलले आफ्ना पिताका घरानाका घर-देवताहरू चोरिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।
Recommended Reading