Genesis 31:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले पनि अघिजस्‍तो असल व्‍यवहार आफूसित नगरेको याकूबले देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र याकूबले लाबानको व्‍यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्‍तै नभएको देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे।
Nepali ERV (पवित्र बाइबल)
याकूबले तब महस्‌स गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन।