Genesis 31:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू जाने कुरा नभनेर याकूबले लाबानलाई झुक्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक अरामी लाबानलाई याकूबले झुक्‍क्‍याए, कारण तिनको भाग्‍ने मति छ भनेर तिनले उनलाई बताएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याकोब पनि अरामी लाबानलाई थाहै नदिई सुटुक्‍क हिँडे; आफू भाग्न लागेको कुरा नभनी तिनलाई धोका दिए।
Nepali ERV (पवित्र बाइबल)
याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्।