Genesis 31:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती सपनामा लाबानकहाँ देखा परेर परमेश्वरले भन्नुभयो, “होशियार गर्। तैँले कुनै प्रकारले याकूबलाई नहप्काउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अरामी लाबानकहाँ राती सपनामा परमेश्वर देखा पर्नुभयो, र उनलाई भन्नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वर राति सपनामा अरामी लाबानकहाँ आएर तिनलाई भन्नुभयो, “होशियार बस्, याकोबलाई असल वा खराब केही पनि नभन्नू।”
Nepali ERV (पवित्र बाइबल)
त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”