Genesis 31:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिम्रो हानि गर्न सक्छु तर हिजो राती तिम्रा बुबाका परमेश्वरले तिमीलाई कुनै प्रकारले नहप्काउन मलाई चेतावनी दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्वरले हिजो राती मलाई यसो भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु, तर हिजो राति तिम्रा पिताका परमेश्वरले मलाई भन्नुभयो, ‘होशियार बस्, याकोबलाई असल वा खराब केही नभन्नू।’
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।