Genesis 31:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले उनलाई भन्नुभयो, “तेरा पिता-पुर्खाका देशमा आफ्ना कुटुम्बहरूकहाँ फर्की जा। म तँसित रहनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले याकोबलाई भन्नुभयो, “आफ्ना बुबा र तेरा नातेदारहरूको देशमा फर्किएर जा, र म तँसित हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसंग हुनेछु।”