Genesis 31:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब याकूब रिसाए। “मैले के अपराध गरेको छु?” उनले रिसमा सोधे, “मैले कुन नियम तोडेको छु र तपाईंले यसरी मेरो खेदो गर्ने हक पाउनुभयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब झोकिए, र लाबानलाई हप्‍काएर भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याकोब रिसाए, र लाबानलाई हप्काएर सोधे, “मेरो अपराध के हो? मैले कुन पाप गरेको छु, र तपाईं मेरो खेदो गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
तब याकूब अत्यन्तै क्रोधित भएर भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद्ने र रोक्ने अधिकार तिमीले कसरी पायौ?