Genesis 31:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब याकूबले राहेल र लेआलाई आफूसँग खेतमा भेडा-बाख्रा चरेका ठाउँमा भेट्न खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याकोबले आफ्नो बगाल भएको खेतबाट लेआ र राहेललाई बोलाउन पठाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूबले राहेल र लेआलाई भेडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो।