Genesis 31:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्ना मानिसहरूलाई ढुङ्गा बटुलेर थुपार्न लगाए। तब तिनीहरूले ढुङ्गाको रासको छेउमा भोज खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्।” तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए, र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनेर खानपान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याकोबले आफ्ना नातेदारहरूलाई भने, “अरू केही ढुङ्गाहरू बटुल्नुहोस्।” तब तिनीहरूले ढुङ्गाहरू बटुलेर एउटा थुप्रो बनाए; अनि तिनीहरूले त्यस थुप्रोको नजिक खानपिन गरे।
Nepali ERV (पवित्र बाइबल)
उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए।