Genesis 31:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ठाउँको नाम लाबानले यगर-सहदूता अनि याकूबले गलेद राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबानले त्‍यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्‍यसलाई गलेद भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाबानले त्यसलाई यगर-सहदूता भन्‍ने नाम दिए; तर याकोबले चाहिँ गलेद भने।
Nepali ERV (पवित्र बाइबल)
लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।