Genesis 31:53 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामका र नाहोरका परमेश्वरले हाम्रा बीचको न्याय गर्नुहुनेछ।” तब आफ्ना बुबा इसहाकले पुजेका परमेश्वरको नाममा याकूबले त्यो प्रतिज्ञा मान्न शपथ खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर र उनीहरूका पिताका परमेश्वरले हाम्रा बीचमा इन्साफ गरून्।” यसकारण याकूबले आफ्ना पिता इसहाकको “भय” साक्षीको रूपमा राखेर शपथ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर, अर्थात् उनीहरूका पिताका परमेश्वरले हाम्रो बीचमा न्याय गरून्।” यसकारण याकोबले आफ्ना पिता इसहाकले मानेको भयको नाममा शपथ खाए।
Nepali ERV (पवित्र बाइबल)
यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।” याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे।