Genesis 31:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान सबेरै लाबानले आफ्‍ना छोरीहरू र नाति-नातिनाहरूलाई म्‍वाइँ खाएर बिदा गरी आशीर्वाद दिए अनि घरतिर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाबान बिहान सबेरै उठे, आफ्‍ना नाति-नातिनाहरू र छोरीहरूलाई म्‍वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्‍यसपछि उनी बिदा भएर घर फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै लाबानले आफ्ना नातिनातिना र छोरीहरूलाई म्वाइँ खाए, र तिनीहरूलाई आशिष् दिए। तब तिनी आफ्नो घरतिर फर्के।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।