Genesis 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उनले मलाई ठगे र दशपल्‍ट मेरो ज्‍याला बदले। तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिमीहरूका बुबाले मलाई ठग्‍नुभएको छ, र मेरो ज्‍याला दश पल्‍ट बदल्‍नुभएको छ। तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पिताले मेरो ज्याला दश-दश पल्ट बदली गरेर मलाई छल्नुभएको छ। तैपनि परमेश्‍वरले तिनलाई मेरो केही हानि गर्न दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।