Genesis 31:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले बगाल तिम्रा बुबाबाट मलाई दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु खोसेर ती मलाई दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।