Genesis 32:15 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीस दुहुना ऊँट र तिनका बच्चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा।