Genesis 32:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले जवाफमा यसो भन्नू, ‘यी तपाईंका दास याकूबका हुन्। उनले यी आफ्ना स्वामी एसावलाई सौगात पठाउनुभएको हो। याकूब पछि आउँदै छन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले यसो भन्नू: ‘ती त तपाईंका दास याकूबका हुन्। यी जम्मै मेरा प्रभु एसावको निम्ति सौगातको रूपमा पठाएका हुन्। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले यसो भन्नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।”‘