Genesis 32:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले त्‍यस्‍तै आज्ञा दोस्रो, तेस्रो र त्‍यसपछिको बथान लिई जाने चाकरहरूलाई दिए, “तिमीहरूले एसावलाई भेट्दा यसो भन्‍नू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्‍ने जम्‍मैलाई आज्ञा दिए: “एसावलाई भेट्‌दा तिमीहरूले उही किसिमले भन्‍नू। विशेष गरी तिमीहरूले यसो भन्‍नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू।
Nepali ERV (पवित्र बाइबल)
याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।