Genesis 32:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्वरको छाउनी हो।” उनले त्यस ठाउँको नाम ‘महनोम’ राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।
Nepali ERV (पवित्र बाइबल)
जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ ‘महनोम’ राख्यो।