Genesis 32:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सौगातहरू उनले अघि-अघि पठाए र आफू राती त्यहाँ पालमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण ती सौगात तिनीभन्दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।