Genesis 32:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले आफूले जित्‍न नसकेको देखेर याकूबको कम्‍मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्‍काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी व्‍यक्तिले याकूबलाई जित्‍न नसकेका देखेर याकूबका कम्‍मरको खोक्रो भाग छोए, र उनीसित कुश्‍ती लड्‌दालड्‌दै याकूबको कम्‍मरको गेड़ी फुस्‍क्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससंग कुश्ती लडदै थियो।