Genesis 32:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्‍यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्‍यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती व्‍यक्तिले भने, “उज्‍यालो हुन लाग्‍यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।” तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”