Genesis 32:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले एदोम देशमा आफ्‍ना दाजु एसावकहाँ अघि-अघि आफ्‍ना दूतहरूलाई पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले एदोमका देशको सेइरमा आफ्‍ना दाजु एसावकहाँ आफ्‍नो अगि दूतहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्‍ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए।
Nepali ERV (पवित्र बाइबल)
याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।