Genesis 32:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले भने, “मैले परमेश्‍वरलाई मुखामुख देखें र पनि बाँचेकै छु।” उनले त्‍यस ठाउँको नाम पनीएल राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण याकूबले त्‍यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्‍वरको सम्‍मुखै परे तापनि मेरो ज्‍यान बाँच्‍यो” भनी तिनले भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्‍वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।”