Genesis 32:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब पनीएलबाट हिँड्दा घाम झुल्‍क्‍यो। कम्‍मरको गेडी फुस्‍किएकोले उनी खोच्‍याउँदै हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको कम्‍मरले गर्दा तिनी खोच्‍याई-खोच्‍याई हिँड़ेर पनीएल नाघिसक्‍दा सूर्योदय भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।
Nepali ERV (पवित्र बाइबल)
उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।