Genesis 32:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई एसावलाई यसो भन्‍नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्‍ना स्‍वामी एसावलाई यसो भन्‍छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्‍म फर्किनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले तिनीहरूलाई यसो भन्‍ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू, ‘तपाईंको दास याकूब यसो भन्‍छ, म लाबानसँग बसोबास गरी अहिलेसम्‍म त्‍यहीँ रहें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ।
Nepali ERV (पवित्र बाइबल)
याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।