Genesis 33:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावले भने, “तब मेरा केही मानिसहरू तिमीसित छोडिराख्‍छु।” तर याकूबले उत्तर दिए, “त्‍यसको पनि खाँचो छैन। मलाई खालि तपाईंको दया भए पुग्‍यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।” तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावले भने, “त्यसो भए म मेरा केही मानिसहरू तिमीसित छोडिदिनेछु।” याकोबले सोधे, “तर त्यसो गर्नु आवश्यक होला र? मलाई केवल मेरा मालिकको दृष्‍टिमा निगाह पाउन दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।” तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”