Genesis 33:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही दिन एसाव सेइरतर्फ हिँडिहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले एसाव त्‍यही दिन सेइरमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यही दिन एसाव सेइरतिर फर्कन आफ्नो बाटो लागे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यो दिन एसाव सेइर फर्कियो।