Genesis 33:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर याकूब सुक्कोततिर लागे। त्यहाँ उनले आफ्ना लागि एउटा घर र गाई-वस्तुका लागि ओत लाग्न छाप्राहरू बनाए। त्यसकारण त्यस ठाउँको नाम सुक्कोत राखियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याकोबचाहिँ सुक्कोतमा गए, जहाँ तिनले आफ्नै लागि र आफ्ना गाईबस्तुका लागि छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँलाई सुक्कोत भनियो।
Nepali ERV (पवित्र बाइबल)
तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।