Genesis 33:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पद्दन-अरामदेखि फर्की आएपछि याकूब कुशलसाथ कनान देशको शकेम सहरमा आइपुगे र सहरको छेउमा एउटा मैदानमा पाल हालेर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्यस सहरको अगि आफ्नो पाल टाँगेर वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोब पद्दन-अरामबाट आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।