Genesis 33:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि ती दुई दासी र तिनका छोराहरू आएर एसावलाई ढोगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती सेविकाहरू र तिनीहरूका छोराछोरीले पनि नजिक आएर दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए।