Genesis 33:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि लेआ र तिनका छोरा-छोरीहरू र सबैभन्दा पछि राहेल र योसेफ आएर तिनलाई ढोगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।